स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरको परीक्षा दिने परीक्षार्थीहरूको (Online) परीक्षा आवेदन फाराम प्रविष्टि गर्ने सम्बन्धी सूचना ।
सूचना प्रकाशित मिति: २०८१ । १० । ०२ गते
सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगरद्वारा वि.सं. २०८१ सालमा संचालन हुने सेमेस्टर प्रणालीमा सञ्चालित Graduate (स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको निर्यामत तथा आंगिक परीक्षा दिने परीक्षार्थीहरू स्वयम्ले यस कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Login गरी या www.exam.fwu.edu.np मा Login गरी मिति २०८१ माघ १७ गते सम्म निम्नानुसार आ-आफ्नो विवरण प्रविष्टि गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
निम्न
१. फाराम भर्दा वि.वि को नियमावली (स्वीकृत विषय) तथा पाठ्यक्रमले तोके बमोजिम विषयहरू मात्र भर्नु पर्ने छ। अन्यथा भएमा प.नि.का. जवाफदेही हुने छैन ।
२. यस कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Click गरी Login गर्ने या www.exam.fwu.edu.np मा गई Login गर्ने। Login गर्नको लागि User Name मा आफ्नो रजिष्ट्रेसन नम्बर राख्ने र Password मा आफ्नो जन्म मिति राख्ने। यसरी पहिलो पटक Login गरेपछि विद्यार्थीले अनिवार्यरुपमा Password Change गर्नु पर्नेछ । यसरी Password Change गर्नको लागि Current Password Box मा सोही Password (जन्म मिति) राख्ने, New Password Box मा नयाँ Password राख्ने र New Password Confirm Box मा नयाँ राखेको Password पुनः राखेर Save Changes मा Click गर्ने । यसरी Password Change गरिसकेपछि पुनः रजिष्ट्रेसन नम्बर र नयाँ परिवर्तन गरेको Password राखी Login गर्नु पर्ने छ ।
३. त्यसपछि पेजको दायाँपट्टी देखिने पहिलो बक्समा विद्यार्थीले पासपोर्ट साइजको दुवै कान प्रष्ट देखिने गरी Background क्लियर भएको फोटो र दोस्रो वक्समा लाइन नभएको सेतो कागजमा हस्ताक्षरको बढिमा 2MB को.jpg वा.png file Upload गर्ने ।
४. पेजको बायांपट्टी Dash board मा रहेको Exam forms मा या Pencil () जस्तो देखिने चित्रमा Click गरेर आफूले फाराम भर्ने सङ्काय, तह, समेस्टर र परीक्षा वर्ष लेखेको समूह (Exam Schedule) को दायंपट्टी रहेको Pay Rs 1200 मा Click गर्ने ।
५. Practical Subjects भएका विद्यार्थीहरूका लागि मात्र यसपछि Practical विषय भएका परीक्षार्थीले Practical Subjects को तलपट्टीको Box मा जति विषय Practical छन् त्यतिनै अङ्क छान्ने । (प्रयोगात्मक शुल्क प्रांत खण्ड वा सेमेस्टर स्नातक तहलाई प्रति विषय रु ३०० का दरले लाग्ने छ । (Practical Subjects को संख्या सही नभएको खण्डमा परीक्षा आवेदन फाराम Submit हने छैन) । Practical विपय नभएका परीक्षार्थीले यो Box छान्नु पर्दैन ।
६. त्यसर्पाद्ध शुल्क भुक्तानिको लागि तलपट्टी रहेको खल्ती Khalti App वा Connect IPS को चित्र (Icon) मा Click गर्ने र आफ्नो खल्तीको ID/Username र Passsword राखी Submit मा Click गर्ने ।
७. शुल्क भुक्तानी गरिसकेपछि सर्बान्धत सेमेस्टरका सबै विपयहरू देखिने छन्। विद्यार्थीहरूले आफूले परीक्षा दिने विपय Theory भए Theory को र Practical भए Practical मा र दुवै भएमा दुबै Column को Check Box () हरूमा Tick() गर्ने। विपय छनोट गर्दा फरक विषयहरू छनोट गरेको खण्डमा परीक्षा दिन पाइने छैन । त्यसैले विपय छनोट गर्दा प्रत्येक विद्यार्थीहरूले आ-आफ्नो विभाग क्याम्पसमा गएर विषय र कोड नम्बर अनिवार्य थाहापाउनु पर्ने छ। अन्यथा भएमा प.नि. का जवाफदेही हुने छैन ।॥
८. विषय छनोट गरिसकेपछि तलपट्टी रहेको Submit Application मा Click गर्ने ।
९. विद्यार्थीहरुले दोब्बर दस्तुर तिरी २०८१ माघ २४ गते सम्म फाराम भर्न सक्नेछन् ।
नोटः क्याम्पस/विभागले आ-फ्नो विद्यार्थीने भरेका प्रत्येक फारामहरू रूजु गरेर आन्तिरिक मुल्याइन परीक्षाको प्राप्ताङ्क प्रविष्ट गरेर Submit गर्नु पर्नेछ ।
रूपबहादुर रौले
क्याम्पस प्रमुख