Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

सूचि दर्ता सम्बन्धी सूचना ।

  • By / Admin
  • Jul 21, 2026
  • Notice for: All

पत्र संख्या: २०८३/०८४

सूचना नम्बर : १                                विषयः सूचि दर्ता सम्बन्धी सूचना ।

श्री बाजुरा क्याम्पसको सूचना पाटी ।               (प्रथम पटकप्रकाशित मिति २०८३ श्रावण १ गते)

उपर्युक्त सम्बन्धमा यस बाजुरा क्याम्पस मार्तडी,बाजुराका लागि आ.व.२०८३/०८४ मा तपसील बमोजिमका समान तथा सेवा खरिद गर्नका लागि विश्वविद्यालयकोआर्थिक प्रशासन नियमावली २०६९, सार्वजनिक खरिद ऐन२०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ अनुसार नियम ७२ र ८५ को सेवाकोप्रयोजनको लागि मालसमानहरु आपुर्ति, निर्माण, मर्मत तथा परामर्श सेवा प्रदायक योग्यता पुगेकाइच्छुक सम्बन्धित इजाजत प्राप्त व्यक्ति,फर्म, कम्पनी वा संस्थालआफुले आपूर्ति र मर्मत गर्नसक्ने सामानको विवरण र मूल्यसूचि सहित फर्मको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट उल्लेख गरी योसूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बाजुरा क्याम्पस मार्तडी,बाजुरामा समय भित्र सूचिदर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।विस्तृत जानकारीका लागि क्याम्पसको इमेल bajura@fwu.edu.np वा ०९७-५४११७५ मासम्पर्क गर्न सकिने छ।

आपुर्ति गर्नुपर्नेमालसमान तथा सेवाहरु

क. खरिद तथा आपुर्तितर्फ

१. स्टेशनरी तथा मसलन्दका सामानहरु

२. विधुतीय सामग्रीहरु

३. छपाई सम्बन्धी कार्यहरु

४. पुस्तक तथा सन्दर्भ पुस्तकहरु

५. पत्रपत्रिका

६. फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी सामानहरु

७. सवारी साधन र सो को स्पेयर पार्टस

८. कम्प्युटर नेटवर्किङ, कम्प्युटर सफ्‌टवयेर तथा कम्प्युटर र फोटोकपी र पार्टसहरु

९. निर्माण तथा रङरोगन सम्बन्धी

१०. खेलकुद सामग्री

ख. परामर्श सेवातर्फ

१. निर्माण सम्बन्धी

२. विभिन्न सफ्टवयेर निर्माण तथा परिमार्जन

३. इन्जिनियरिङ्ग

४. बिबिध होटल, रेष्टुरेन्ट, आवास सम्बन्धी

ग. मर्मत सेवातर्फ

१. सवारी साधन मर्मत

२. कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक र इन्टरनेट

३. निर्माण, पूनः निर्माण तथा मर्मत सम्भार, मेसिनरी औजार

४. फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी सामानहरु मर्मत

घ. सूचना प्रकाशन तथा प्रसारण सम्बन्धी सेवा

 

दरखास्त संग पेश गर्नुपर्ने आवश्यक कागजातहरु

=फर्म तथा कम्पनीप्रमाणीत प्रमाण पत्रको प्रतिलिपि

=स्थायी लेखा नम्बर, मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि

=नगरपालिका भित्ररहेका व्यवसायीहरुको हकमा व्यवसायिक प्रमाणपत्रको प्रतिलिपि

=आ.ब. २०८३/०८४ को सबै सम्बन्धित करचुक्ता गरेकोप्रमाण पत्रको प्रतिलिपि

अन्य जानकारी

=म्याद नाघी आएको आवश्यक प्रमाणपत्रकोप्रतिलिपिसम्म नभएको वा रित नपुगेको निवेदन उप्पर कुनै कारवाही गरिने छैन ।

=सूचिकृत भएका विक्रेता, फर्म,संस्था वा कम्पनीहरुवाट कार्यालयको आवश्यकता अनुसार सामान तथा सेवा खरिदगरिने छ ।

=सूचिकृत भएका विक्रेता, फर्म,संस्था वा कम्पनीहरु सन्तोषजनक सेवाका सामान सप्लाइ नगरेको खण्डमासूचिबाट हटाइने छ र यस उपर कुनै दावी विरोध गर्न पाइने छैन।

=फर्म,संस्था वा कम्पनी सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमानिहित हुनेछ ।

=यस सूचना अनुसार दर्ता भएका सूचि आ.व. २०८३/०८४का लागि मात्र मान्य हुनेछ ।

(रूप बहादुर रौले)

क्याम्पस प्रमुख