Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

स्नातकोत्तर तह प्रथम सेमेष्टरमा विद्यार्थी भर्ना सम्बन्धी सूचना !

  • By / Admin
  • Nov 24, 2026
  • Notice for: All
यस सुदूरपश्चिम विश्वविद्यालय, बाजुरा क्याम्पस मार्तडी,बाजुरामा शिक्षाशास्त्र रमानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह सेमेस्टर प्रणालीमाक्रमशः एम.एड.(नेपाली,CPL) र एम.ए.-विकासअध्ययन_ कार्यक्रममा शैक्षिकसत्र २०८३/०८४ का लागि  नयाँ विद्यार्थी भर्ना कार्यक्रम रहेकोव्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।