Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

विषयः शोध प्रस्ताव तथा शोध प्रतिवेदन लेखन सम्बन्धी अभिमुखीकरण सम्बन्धमा ।

  • By / Admin
  • Mar 3, 2025
  • Notice for: All
प.स. २०८१/०८२ मितिः २०८१/११/१९ 928 सम्पूर्ण विद्यार्थीहरू स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा दिएका (पुराना नयाँ सबै) । विषयः शोध प्रस्ताव तथा शोध प्रतिवेदन लेखन सम्बन्धी अभिमुखीकरण सम्बन्धमा । उपरोक्त सम्बन्धमा बाजुरा क्याम्पस स्नातकोत्तर तह थौथो सेमेस्टर एम. ए. एम. एड. को परीक्षा दिएका नियमित तथा आंशिक विद्यार्थीहरूका लागि शोध प्रस्ताव तथा शोध प्रतिवेदन लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति २०८१ फागुन २६ गते दिउँसो १ बजेबाट बाजुरा क्याम्पसको सभाहलमा संचालन गरिने भएकाले अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ। रूपबहादुर रौले