Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

विषयः पूर्व अभ्यास शिक्षण सम्बन्धमा ।

  • By / Admin
  • Mar 3, 2025
  • Notice for: All
प.स. २०८१/०८२ मितिः २०८१/११/१८ सम्पूर्ण विद्यार्थीहरू शिक्षाशास्त्र स‌ङ्काय स्नातकोत्तर तह चौथो सेमेस्टर (नियमित तथा आंशिक) । विषयः पूर्व अभ्यास शिक्षण सम्बन्धमा । उपरोक्त सम्बन्धमा बाजुरा क्याम्पस शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह एम. एड. चौथो सेमेस्टर विद्यार्थीहरूले अनिवार्य रूपमा गर्नुपर्ने अभ्यास शिक्षण कार्यक्रम अन्तर्गत क्याम्पसमा गर्नुपर्ने पूर्वअभ्यास शिक्षण कार्यक्रम बाजुरा क्याम्पसमा मिति २०८१ साल फागुन २० गते दिउँसो १ बजेदेखि संचालन गरिने भएकाले अनिवार्य उपस्थितिका लागि जानकारी गरिन्छ। साथै पूर्व अभ्यास शिक्षण कार्यक्रममा आउँदा आफ्नो विषयमा कम्तिमा दुईवटा नमुना पाठयोजना बनाइ ल्याउनुहुन समेत अनुरोध गरिन्छ। रूपबहादुर रौले क्युलासमा प्रमुख्गुख