Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

रजिस्ट्रेन फाराम भर्ने सम्बन्धी सूचना।

  • By / Admin
  • Mar 6, 2025
  • Notice for: All

विषयः रजिस्ट्रेन फाराम भर्ने सम्बन्धी सूचना। 

उपरोक्त सम्बन्धमा बाजुरा क्याम्पसमा स्नातकोत्तर तह प्रथम सेमेस्टर २०८१ मा मानविकी तथा सामाजिकशास्त्र स‌ङ्काय र शिक्षाशास्त्र सङ्कायमा भर्ना भएका विद्यार्थीहरूका लागि सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति २०८१ चैत्र १९ गतेभित्र रजिस्ट्रेसन फाराम भर्न भराउनका लागि भएको सूचना बमोजिम यस क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीहरूले तोकिएका कागजात र विवरण सहित समयमै रजिस्ट्रेसन फाराम भर्नुहुन सूचित गरिन्छ। साथै सुदूरपश्चिम विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी माइग्रेसन सर्टिफिकेट नझिकेका विद्यार्थीहरूले यो फाराम भर्न नपर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गरिन्छ। 


रूपबहादुर रौले 

क्याम्पस प्रमुख