Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

स्नातक तह तेस्रो र छैटौ सेमेष्टरको परीक्षा फाराम भर्ने सम्बन्धि सूचना ।

  • By / Admin
  • May 6, 2025
  • Notice for: All

स्नातक तह तेस्रो र छैटौं सेमेस्टरको परीक्षा दिने परीक्षार्थीहरूको (Online) परीक्षा आवेदन फाराम प्रविष्टि गर्ने सम्बन्धी सूचना । 

                                                 सूचना प्रकाशित मिति: २०८२।०१। २२ गते 

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगरद्वारा वि.सं. २०८२ सालमा संचालन हुने सेमेस्टर प्रणालीमा सञ्चालित Undergraduate (स्नातक) तह मानविकी तथा सामाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय (सिएसआइटी र सामान्य विज्ञान), कानुन स‌ङ्कायअन्तर्गत तेस्रो र छैटौं सेमेस्टरको नियमित तथा आशिक परीक्षा दिने परीक्षार्थीहरू स्वयम्ले यस कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Login गरी या www.exam.fwu.edu.np मा Login गरी मिति २०८२ जेठ ५ गते सम्म निम्नानुसार आ-आफ्नो विवरण प्रविष्टि गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।