Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

स्नातकोत्तर तह प्रथम सेमेष्टरमा विद्यार्थी भर्ना सम्बन्धी सूचना !

  • By / Admin
  • Nov 26, 2025
  • Notice for: All

पत्र संख्या: २०८२/०८३                      मिति : २०८२/०८/०९

चलानी नम्बर :–                       स्नातकोत्तरतह प्रथम सेमेष्टरमा विद्यार्थी भर्ना सम्बन्धी सूचना !

यस सुदूरपश्चिमविश्वविद्यालय, बाजुरा क्याम्पस मार्तडी,बाजुरामा शिक्षाशास्त्र रमानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह अन्तर्गत सेमेस्टर प्रणालीमाक्रमशः एम.एड. र एम.ए./एम.डी.एस. कार्यक्रममा शैक्षिक सत्र २०८२/०८३ का लागि तपसीलअनुसार नयाँ विद्यार्थी भर्नाको लागि संचालन हुने प्रवेश परीक्षाको कार्यक्रम निम्नानुसाररहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।