Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

विषय : शिक्षण अभ्यास कार्यक्रम सम्बन्धमा ।

  • By / Admin
  • Feb 5, 2026
  • Notice for: All

पत्र संख्याः २०८२/०८३                                                       मिति : २०८२/१०/२२

  च नं:

श्री बाजुरा क्याम्पसको सूचना पाटी ।

                   विषय :शिक्षण अभ्यास कार्यक्रम सम्बन्धमा ।

उपरोक्त विषय सम्बन्धमा यस बाजुरा क्याम्पसमार्तडी,बाजुरामा त्रिभुवनविश्वविद्यालय अन्तर्गत तीन वर्षे बी.एड्. तेस्रो वर्षको मौका परीक्षामा शिक्षणअभ्यास (Ed.398) विषय भरेका विद्यार्थीहरुको शिक्षण अभ्यासकार्यक्रम तपसिल बमोजिम सञ्चालन हुने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुकोजानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

क्र.स

कार्य विवरण

मिति/अवधि

कैफियत

अभ्यास शिक्षण सुरु हुने सूचना प्रकाशन

२०८२/१०/२२

 

अभ्यास शिक्षणका लागि फाराम वितरण

२०८२/१०/२३

 

फाराम बुझाउने अन्तिम मिति

२०८२/११/०४

 

पूर्व अभ्यास शिक्षण प्रारम्भ

२०८२/११/१३ देखि २०८२/११/२२

 

सहयोगी विद्यालय/ क्याम्पसमा यथार्थ शिक्षण प्रारम्भ

२०८२/११/२५ देखि २०८३/०१/०९

 

बाह्य परीक्षण

२०८३/०१/१०

 

 

नोटः अभ्यास शिक्षण फाराम भर्न यस बाजुराक्याम्पसको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय बाजुराको च.हि.नं. ४०७०१००००७९०३००१मा रु २,५००/- (अक्षरेपी दुई हजार पाँच सय मात्र) जम्मा गरी सक्कलै भौचर क्याम्पसकोलेखा शाखामा बुझाउनु पर्नेछ ।

 

बोधार्थः

त्रिभुवन विश्वविद्यालय

शिक्षाशास्त्र स‌ङ्काय डीनको कार्यालय

बल्खु, काठमाडौं   ।

================

रूपबहादुर रौले

क्याम्पस प्रमुख