Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

सूचि दर्ता गर्ने सम्वन्धी सूचना ।

  • By / Admin
  • Jul 25, 2024
  • Notice for: All

सूचि दर्ता गर्नेसम्वन्धी सूचना ।

        प्रथम पटक प्रकाशित मिति  २०८१-४-१०

यससुदूरपश्चिमाञ्चल विश्वविद्यालय बाजुरा क्याम्पस मार्तडी बाजुराको लागि चालुआ.व.२०८१-०८२ मा आवश्यक पर्ने निम्नाअनुसारका मालसामान तथा सेवाहरु खरिद गर्नुपर्ने भएकाले सु.प.वि.को आर्थिक प्रशासन नियमावली २०६९ को नियम ५४ बमोजिम मौजुदासूचिमा सुचिकृत हुन ईच्छुक आपूर्तिकर्ता वा फर्मले ईजाजतपत्र वा ब्यवसायीक सस्थादर्ता प्रमाण पत्र,स्थायी लेखा नं तथामू.अ.करमा दर्ता एंव नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी, नेपालीनागरिकताको प्रमाणपत्र प्रतिलिपी सहित आफुले आपूर्ति गर्न सक्ने देहायको सामान वासेवाहरुको विवरण समेत उल्लेख गरी यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा यसकार्यालयमा सुचि दर्ताको लागि आवेदन पेश गर्न हुन सम्वन्धीत सवैको जानकारीका लागियो सुचना प्रकाशित गरिएको छ ।

खरिद तथा  आपूर्ति        

र्ममत तथा निर्माण

क्र.स.

विवरण

क्र.स.

विवरण

स्टेशनरी तथा कार्यालय सामाग्री आपूर्ति

निर्माणका सम्पूर्ण कार्यहरु

कम्यूटर तथा ईलेक्ट्रीकल सामान  आपुर्ति

कम्यूटर तथा ईलेक्ट्रीकल सामान  मर्मत

फर्निचर तथा फर्निसिङ

फर्निचर तथा फर्निसिङ मर्मत

विद्युत सामान आपुर्ति

भवन तथा भौतिक संरचना र्ममत

मेसिनरी औजार तथा अन्य उपकरण आपूर्ति

 ५

परार्मश सेवा  तथा तालिम कार्य

छपाई कार्य तथा छपाई सामाग्री आपूर्ति

 

 

दैनिक उपभोग्य सामानहरु

 

 

सुचना विज्ञापन तथा पत्रपत्रिका आपूर्ति

 

 

पाठ्यपुस्तक र सन्दर्भ पुस्तक खरिद

 

 

१०

खेलकुद सामाग्री र क्याम्पस पोशाकहरु

 

 

 

 

रुपबहादुर रौल

क्याम्पसप्रमुख