Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

भर्ना सम्वन्धी सूचना ।

  • By / Admin
  • Aug 1, 2024
  • Notice for: All
यस सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पस मार्तडी,बाजुरामा स्नातक तह प्रथम बर्ष प्रथम सेमेष्टर शिक्षाशास्त्र ,मानविकी तथा समाजशास्त्र र ब्यवस्थापन संकायमा भर्ना खुलेको जानकारी गराईन्छ ।

रूप बहादुर रौले 

क्याम्पस प्रमुख

बाजुरा क्याम्पस बाजुरा