Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

परीक्षा फाराम भर्ने सम्वन्धी सुचना ।

  • By / Admin
  • Aug 31, 2021
  • Notice for: All
यस सुपवि बाजुरा क्याम्पस मार्तडी ,बाजुरामा  स्नातक तह प्रथम बर्षमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई  मिति २०७८ साल भाद्र ३० गते भित्र अनिवार्य रुपमा परीक्षा फाराम भर्नका लागि जानकारी गराईन्छ ।