Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

भर्ना सम्बन्धि सुचना ।

  • By / Admin
  • Dec 21, 2021
  • Notice for: All
स्नातक तह प्रथम बर्ष प्रथम सेमेष्टरमा शैक्षिक सत्र २०७८।०७९ का लागि शिक्षाशास्त्र ,मानविकी तथा सामाजिक शास्त्र र ब्यवस्थापन संकायमा भर्ना खुलेको जानकारी गराईन्छ । 

थप जानकारीका लागि

सुपवि बाजुरा क्याम्पस

मार्तडी,बाजुरामा

सम्पर्क नं ०९७५४११७५