Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

परीक्षाफल प्रकाशित सम्वन्धमा ।

  • By / Admin
  • Aug 10, 2023
  • Notice for: All

उपरोक्त  विषय सम्वन्धमा यस सुदूरपश्चिम विश्वविद्यालय  परीक्षानियन्त्रण कार्यालय महेन्द्रनगर , कञ्चनपुरद्धारा २०७९ साल माघ महिनामा सञ्चालित स्नातक तह सेमेष्टरपरीक्षा प्रणाली अन्तर्गत शिक्षाशास्त्र संकाय वी.एड. पाँचौ सेमेष्टरको नियमित तथा आंशिक परीक्षामा सहभागी भईउतिर्ण भएका विद्यार्थीको नाम र सिम्बोल नम्बर तपसिल बमोजिम रहेको ब्यहोरासम्वन्धीत सवैलाई जानकारी गराईन्छ 

रूपबहादुर रौले 

क्याम्पस प्रमुख