Have you any question?

097-541175

bajura@fwu.edu.np

News Detail

  • By / Admin
  • May 29, 2021

हार्दिक श्रद्धाञ्जली

यस सुपवि बाजुरा क्याम्पस मार्तडी बाजुराका हे‌ अ लेखापाल धन वहादुर थापाकी ममतामयी आमाको २०८७ जेष्ठ १४ गते राति ११ बजे ८१ बर्षको उमेरमा निधन भएकाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछाै ।