Have you any question?

097-541175

bajura@fwu.edu.np

News Detail

  • By / Admin
  • Feb 23, 2026

स्नातकोत्तर तहको रजिष्ट्रेशन फाराम भर्ने सम्वन्धी सूचना

     (Registration)फाराम भर्ने सम्बन्धी सूचना ।

 

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०८२/०८३ मा यस क्याम्पसको स्नातकोत्तर तहअन्तर्गत शिक्षाशास्त्र र मानविकी तथा सामाजिकशास्त्र संकाय (M.Ed. MDS)को प्रथम सेमेष्टरमा नयाँ भर्ना भएकाविद्यार्थीहरुको विश्वविद्यालयमा नाम दर्ता (Registration)फाराम मिति २०८२॥१२।१० गतेभित्र तपसिलका कागजातसहित नाम दर्ता (Registration)फाराम भरी क्याम्पसमा बुझाउन हुन जानकारीको लागि सूचित गरिन्छ ।

आवश्यक कागजातहरु :

१. PP Sizeफोटो (हालसालै खिचेको दुवै कान प्रष्ट देखिने) १ प्रति ।

२. एस.एल.सी./एस.ई.ई. वा सो सरह उत्तीर्ण गरेकोलब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी -१/१  थान ।

३. +२ तह वा सो सरह उत्तीर्ण गरेकोट्रान्सक्रिप्ट सर्टिफिकेट, प्रोभिजनल र चारित्रिक प्रमाण पत्रकोप्रतिलिपी-१/१ थान ।

४. स्नातक तह वा सो सरह उत्तीर्ण गरेकोट्रान्सक्रिप्ट सर्टिफिकेट र चारित्रिक प्रमाण पत्रको प्रतिलिपीs -१/१ थान ।

५. स्नातक तह वा अन्तिम तह अध्ययन गरेकोविश्वविद्यालय/संस्थाबाट प्राप्त गरेको माईग्रेशन प्रमाण पत्रको सक्कलै प्रति  

६. विदेशी शैक्षिक संस्था वा अन्य बोर्डबाटअध्ययन गरी आएका विद्यार्थीहरुको समकक्षता निर्धारण (Equivalent)प्रमाणपत्र अनिवार्यहुनुपर्नेछ ।

७. विश्वविद्यालय नाम दर्ता आवेदन शुल्क रु. १,०००/- (अक्षरेपी रु. एक हजार  मात्र)

 

नोटः

·     

·     माईग्रेसन ननिकालेको भएमा रजिष्ट्रेशन भर्नु नपर्ने र निकालेकाविद्यार्थीहरूको हकमा सक्कलै माईग्रेशन समेत बुझाउनु पर्ने छ ।

·     विद्यार्थीको आफ्‌नो नामथर, जन्म मिति, बुवाको नामथर र अन्य व्यहोरा सुरुदेखिअन्त्यसम्मका सम्पूर्ण प्रमाणपत्रहरुमा एकरुपता (Same)हुनुपर्नेछ ।

 

================

रूपबहादुर रौले

क्याम्पस प्रमुख