यस सुदूरपश्चिम विश्वविद्यालय, बाजुरा क्याम्पस मार्तडी,बाजुरामा शिक्षाशास्त्र रमानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा क्रमशः एम.एड.र एम.ए. कार्यक्रममा शैक्षिक सत्र २०८३/०८४ का लागि तपसिल अनुसार नयाँविद्यार्थी भर्ना कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि योसूचना प्रकाशित गरिएको छ ।