स्नातकोत्तरतह प्रथम सेमेष्टरमा विद्यार्थी भर्ना सम्बन्धी सूचना !
:– २०८२/०८३ मिति : २०८२/०८/०९
चलानी नम्बर :– स्नातकोत्तरतह प्रथम सेमेष्टरमा विद्यार्थी भर्ना सम्बन्धी सूचना !
यस सुदूरपश्चिमविश्वविद्यालय, बाजुरा क्याम्पस मार्तडी,बाजुरामा शिक्षाशास्त्र रमानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह अन्तर्गत सेमेस्टर प्रणालीमाक्रमशः एम.एड. र एम.ए./एम.डी.एस. कार्यक्रममा शैक्षिक सत्र २०८२/०८३ का लागि तपसीलअनुसार नयाँ विद्यार्थी भर्नाको लागि संचालन हुने प्रवेश परीक्षाको कार्यक्रम निम्नानुसाररहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।