Have you any question?

097-541175

bajura@fwu.edu.np

News Detail

  • By / Admin
  • Jun 2, 2021

हार्दिक श्रद्धाञ्जली

यस सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पस मार्तडी बाजुराका पूर्व क्याम्पस संचालक समितिका सदस्य श्री धर्म बहादुर रोकायाको उपचारको क्रममा २०७८ साल जेष्ठ १८ गते भएको असामयिक निधनले बाजुरा क्याम्पस परिवार अत्यन्तै मर्माहत र स्तव्ध भएको छ । शोकको यस दुःखद घडीमा परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना व्यक्त गर्दछौ ।

सुरेश प्रसाद पण्डित

क्याम्पस प्रमुख

  एवम् 

समस्त बाजुरा क्याम्पस परिवार